Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सात जिल्लाका सिडिओ फेरिए , को कहाँ सरुवा ?

सात जिल्लाका सिडिओ फेरिए , को कहाँ सरुवा ?

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । सरकारले सात जिल्लाका सिडिओसहित १३ जना सहसचिवरउपसचिवको सरुवा गरेको छ।

गृह मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी पूर्व, बाग्लुङ, अछाम र पर्वतका सिडिओ सरुवा गरेको हो।

गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पठाइएको छ ।

कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृहमन्त्रालयमा ल्याइएको छ। सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृहमा ल्याइएको छ ।

उदयपुरका सीडीओ जगदिश्वर उपाध्यायलाई पर्वतको सीडीओमा सरुवा गरिएको छ ।

गृहमा रहेका भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077