Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा, ६ जनालाई सहायक सिडियोको जिम्मेवारी

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा, ६ जनालाई सहायक सिडियोको जिम्मेवारी

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । गृह मन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो ।

त्यसमध्ये मन्त्रालयले ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

यसअघि बुधबार र विहीबार गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077