Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चट्याङ लागेर एसईईका विद्यार्थीको मृत्यु

चट्याङ लागेर एसईईका विद्यार्थीको मृत्यु

आइतवार , चैत्र ९, २०८१

दैलेख । दुल्लू नगरपालिका–६ मा चट्याङ लागेर १८ वर्षीय गगन खड्काको मृत्यु भएको छ ।

घर नजिकको गोठमा भैँसीहरू सार्ने क्रममा चट्याङ पर्दा गगन बेहोस भएका थिए ।

स्थानीयले उनलाई तुरुन्त दुल्लू अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

गगन चैत १२ गते हुने विज्ञान विषयको एसईई ग्रेडवृद्धि परीक्षाका लागि घर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077