Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे जीवित कुमारी देवीको दर्शन

प्रधानमन्त्री ओलीले गरे जीवित कुमारी देवीको दर्शन

सोमवार , चैत्र १७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् ।

काठमाडौँको वसन्तपुरमा पुगेर उनले सोमबार बिहान कुमारी देवीको दर्शन गरेका हुन् ।

उनले फेसबुकमा तस्विर साझा गर्दै लखेका छन्, 'जीवित देवी कुमारीको दर्शन गर्दै राधिका र हामी, आज कुमारी घर वसन्तपुरमा ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077