Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सभामुखलाई भेट्न सिंहदरबार जाँदै रास्वपा सभापति लामिछाने

सभामुखलाई भेट्न सिंहदरबार जाँदै रास्वपा सभापति लामिछाने

मंगलवार , चैत्र १८, २०८१

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्दै छन् ।

आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबारस्थित कार्यालय जान लागेका हुन् ।

सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिबाट निष्कृय थिए । तर सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।

उनले सभामुखसँग आज बस्ने प्रतिनिधिसभामा सहभागी हुनेबारे छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077