Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाईले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटियो

दुर्गा प्रसाईले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटियो

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाई काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले भेटिएको छ ।

उपत्यका प्रहरी कार्यालयले प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी इटहरीमा फेला पारेको हो ।

बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077