Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पश्चिम नेपालमा भूकम्पको धक्का

पश्चिम नेपालमा भूकम्पको धक्का

शुक्रवार , चैत्र २१, २०८१

कैलाली । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार ८ः०९ बजे साझ सुर्खेत, दैलेख, कालिकोटलगायतका जिल्लामा धक्का महसुस भएको हो ।

भूकम्प गएपछि नागरिकहरु सडकमा निस्किएका छन् ।

काठमाडौं उपत्यकामा पनि धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077