Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जाजरकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जिल्लाको पैंक केन्द्र भएर ५.२ म्याग्निच्युटको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बेलुका ८ः०७ बजे भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षति भए नभएको कुनै जानकारी आइसकेको छैन ।

स्याङजा, रुकुम, सल्यान, जाजरकोट, कैलाली लगायत पश्चिम नेपालका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077