Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जाजरकोटको पैंक केन्द्रबिन्दु भएर दुईवटा भूकम्प

जाजरकोटको पैंक केन्द्रबिन्दु भएर दुईवटा भूकम्प

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको पैंक केन्द्रबिन्दु भएर पहिलो भूकम्प शुक्रबार साँझ ८ बजेर ७ मिनेटको समयमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ८ः१० बजे अर्को भूकम्प ५.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पबाट कुनै क्षति भए नभएको कुनै जानकारी आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077