Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपियो : शंकर पोखरेल

पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपियो : शंकर पोखरेल

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिनेगरी केही शक्ति सक्रिय भएको बताएका छन् ।

पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानबाहिर केही पनि जान नसक्ने बताए ।

पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको समेत उनको भनाई छ ।

पोखरेलले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077