Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

संघीयताको खारेजीको माग गर्दै जनमोर्चाले थाल्यो राजधानी केन्द्रित आन्दोलन

संघीयताको खारेजीको माग गर्दै जनमोर्चाले थाल्यो राजधानी केन्द्रित आन्दोलन

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । संघीयता खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ ।

आइतबार काठमाडौंको शान्तिबाटीका सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको सुरुवात गरेको हो ।

साथै गणतन्त्र तथा राष्ट्रियताको रक्षाका लागि पनि जनमोर्चाले आन्दोलन थालेको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए ।

२४० वर्षको राजतन्त्रमा जनताले दुख पाएको र देश विकास हुन नसकेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077