Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शेखर कोइराला भन्छन् - जनताको आक्रोशलाई सामान्य लिनु हुँदैन

शेखर कोइराला भन्छन् - जनताको आक्रोशलाई सामान्य लिनु हुँदैन

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको आक्रोशलाई सामान्य लिन नुहने बताएका छन् ।

कांग्रेस चितवनले मङ्गलबार चितवनमा आयोजना गरेको ३५औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले सरकारले काम गर्न नसक्दा जनता आक्रोशित भएको पनि बताए ।

वर्तमान सरकार गठनका समयमा दुई दलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077