Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले आज बिहान कार्यालयमा छापा हानेको हो ।

कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौँ रुपैया राजस्व हिनामिना गरेको उजुरी परेको थियो ।

सोही उजुरिका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिइएहेको छ ।

करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077