Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो [सूचनासहित]

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो [सूचनासहित]

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौँ । नेपाली सेनाले सैन्य पदका लागि भर्ना खुलाएको छ ।

सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै दुई हजार ६ सयभन्दा बढी जनशक्ति माग गरेको हो ।

स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ ।

इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077