Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सामाजिक सुरक्षा नम्बर रद्द गर्दै ट्रम्पले गरे ६ हजार आप्रवासीलाई मृत घोषित

सामाजिक सुरक्षा नम्बर रद्द गर्दै ट्रम्पले गरे ६ हजार आप्रवासीलाई मृत घोषित

शनिवार , चैत्र २९, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ हजारभन्दा बढी आप्रवासीहरूलाई मृत घोषित गर्दै सामाजिक सुरक्षा नम्बर पनि रद्द गरेका छन् ।

यसपछि उनीहरू अमेरिकामा काम गर्न सक्ने छैनन् न त कुनै प्रकारको सरकारी सहयोग पाउने छन्।

मिडिया रिपोर्टका अनुसार यस निर्णय मार्फत ट्रम्प यी आप्रवासीहरूलाई आफैँ अमेरिका छोड्न बाध्य पार्न चाहन्छन् ।

पूर्व राष्ट्रपति जो बाइडेनले यी आप्रवासीहरूलाई अमेरिकामा काम गर्न अनुमति दिएका थिए । यसबाहेक, उनीहरूलाई ९ अंकको सामाजिक सुरक्षा नम्बर पनि जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077