Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भरुवा बन्दुक सहित कपिलवस्तुबाट थारु पक्राउ

भरुवा बन्दुक सहित कपिलवस्तुबाट थारु पक्राउ

शनिवार , चैत्र २९, २०८१

कपिलवस्तु । प्रहरीले कपिलवस्तुबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

वाणगंगा नगरपालिका–१ घर भएका गंगाराम थारुलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।

उनको घर खानतलासी गरेर लाइसेन्स नभएको भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

५८ वर्षीय गंगाराम थारुमाथी अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077