Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वीरगञ्जमा दुई समुदायबीच तनाव, कर्फ्यु लगाउने तयारी

वीरगञ्जमा दुई समुदायबीच तनाव, कर्फ्यु लगाउने तयारी

शनिवार , चैत्र २९, २०८१

वीरगन्ज । हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ।

शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो।

झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेका छन्।

अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।  प्रहरी स्रोतका अनुसार प्रशासनले कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077