Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नाकको प्वाल भित्र लागूऔषध !

नाकको प्वाल भित्र लागूऔषध !

बुधवार , बैशाख ३, २०८२

अत्तरिया । कैलालीको गोदावरीबाट नाकको प्वाल भित्र लुकाएको लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

मंगलबार साझँ लागूऔषध सहित गोदावरी नगरपालिका-४ बसन्तपुर का १८ वर्षीय योगेश जोशी पक्राउ परेका हुन ।

उनको नाकको दाहिने प्वाल भित्रबाट १ ग्राम ३३० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077