Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरीका ७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

प्रहरीका ७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । नेपाल प्रहरीका ७५ जनालाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले ७५ जना सईहरुलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुनेमा मनोज सिंह साउद, छविलाल ढकाल, बिष्णु बहादुर ढुंगाना, नन्दराम अधिकारी लगायतका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077