Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाल प्रहरीको वेबसाइट अवरुद्ध

नेपाल प्रहरीको वेबसाइट अवरुद्ध

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । नेपाल प्रहरीको वेवसाइट अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समस्याका कारण अनलाइन प्रणाली अवरुद्ध भएको हो ।

प्रहरीले सूचना जारी गर्दै वेवसाइट अवरुद्ध हुँदा अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध भएको जनाएको छ ।

सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्रहरीले क्षमा याचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077