Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरीमा जागिरको अवसर [सूचनासहित]

प्रहरीमा जागिरको अवसर [सूचनासहित]

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा १४५ जना कर्मचारी माग गरेको छ ।

कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले यसअघि आह्वान गरेको विज्ञापनमा संख्या थप गरेको हो ।

प्रहरीले भान्छेतर्फ ११७ जना र कुचीकारतर्फ २८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077