Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवलमा युवतीमाथि गोली प्रहार

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान करिब साढे ९ बजे टिका विष्टमाथि गोली प्रहार भएको हो ।

पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बस्दै आएकी थिईन् ।

कम्मरमाथि गोली लागेको र विष्टको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

गोली किन र कसले हानेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077