Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुने घटनामा समातिए ‘सन्तोष राजावादी’

तीनकुने घटनामा समातिए ‘सन्तोष राजावादी’

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । तीनकुने भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप एकजना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोषकुमार सिलवाललाई पक्राउ गरेको हो ।

उनलाई कोटेश्वरबाट पक्राउ गरिएको बताइएको छ ।

राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077