Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाटो खन्ने क्रममा भेटिएको शंकास्पद वस्तु सेनाले पार्‍यो निष्क्रिय

बाटो खन्ने क्रममा भेटिएको शंकास्पद वस्तु सेनाले पार्‍यो निष्क्रिय

शनिवार , बैशाख ६, २०८२

लमजुङ । ललमजुङमा बाटो खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ।

लमजुङको बेशीसहर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक जेसिबीले बाटो खन्ने क्रममा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको हो।

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरेको थियो ।

युनिटले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077