Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जम्मू-कश्मीरमा आतंकवादी आक्रमणमा नेपाली पनि मारिए

जम्मू-कश्मीरमा आतंकवादी आक्रमणमा नेपाली पनि मारिए

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा एक नेपाली पनि मारिएको दाबी गरिएको छ ।

जम्मू-कश्मीरको पाहलगाममा मंगलबार दिउँसो २ः४५ बजे भएको आतंकवादी आक्रमणमा २७ जना मारिएका थिए ।

जसमा एक नेपालका सुदीप न्यौपाने रहेको दाबी गरिएको हो । समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ ।

मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077