Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लोकतन्त्र दिवसमा आफ्नै निवास शशांकको चियापान, संस्थापनपक्षका नेतालाई पनि बोलाए

लोकतन्त्र दिवसमा आफ्नै निवास शशांकको चियापान, संस्थापनपक्षका नेतालाई पनि बोलाए

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा उनले आफ्नै निवास महाराजगंजमा चियापान कार्यक्रम आयोजनाका हुन् ।

उनले सीमित व्यक्तिहरूलाई निमन्त्रणा गरेको बताइएको छ । शशांकले आजै नेपाली कांग्रेस संस्थापनपक्षका सात नेताहरूको बैठक पनि बोलाएका छन् ।

संस्थापनपक्षका सात नेताले आगामी १५औँ महाधिवेशनमा आफ्नो पक्षको साझा उमेदवार चयन गर्नेसहित त्यसअघि पार्टीको अवस्थामा सुधारको पहल गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077