Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गोरखा पुगेर प्रचण्डले भने - चुनावमा गरेका वाचा कहिल्यै भुलेको छैन

गोरखा पुगेर प्रचण्डले भने - चुनावमा गरेका वाचा कहिल्यै भुलेको छैन

शुक्रवार , बैशाख १२, २०८२

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गरेका बाचा नबिर्सेको बताएका छन् ।

आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरेको बताए ।

‘चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौं, त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077