Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

शनिवार , बैशाख १३, २०८२

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ ।

अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077