Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एकाबिहानै डोल्पामा गयो भूकम्प

एकाबिहानै डोल्पामा गयो भूकम्प

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । डोल्पामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077