Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता, त्यसअघि शिक्षकहरु आन्तरिक छलफलमा

शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता, त्यसअघि शिक्षकहरु आन्तरिक छलफलमा

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आजै वार्ता हुने भएको छ ।

अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको हो ।

मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका छन् ।

गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077