Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गरिने

विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गरिने

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । शिक्षालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गरिने भएको छ ।

सरकार र शिक्षकबिच भएको ९ बुँदे सहमतिअनुसार असार १५ भित्र शिक्षकको मुख्य मागको रूपमा रहेको विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सहमति भएको हो ।

बुधबार शिक्षामन्त्री रघुजी पन्तले बुधबार पत्रकार सम्मेलन गरेर सहमति सार्वजनिक गर्दै सो जानकारी दिए ।

बुधबार शिक्षक महासंघ र सरकारबीच वार्तामा यस विषयमा सहमति भएपछि सत्तारुढ दलका प्रमुख सचेतक र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिले संयुक्त हस्ताक्षर गरेर विधेयक पारित गर्ने प्रतिबद्धता जनाए ।

शिक्षकहरू ०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित पेशागत आन्दोलनमा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077