Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद्‌ बैठक बोलाएका छन् ।

बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेगरि बोलाइएको हो । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्नेछ ।

आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको पनि सपथ हुँदैछ ।

सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077