Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको सपथ स्थगित

मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको सपथ स्थगित

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।

आजको बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना थियो। एक्कासी बैठक स्थगित गरिएको छ।

सत्तारुढ दलबिच गभर्नर नियुक्तिको विषयमा अझै समझदारी नहुँदा बैठक रोकिएको आशंका गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077