Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भारत-पाकिस्तान तनावबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक आज

भारत-पाकिस्तान तनावबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक आज

सोमवार , बैशाख २२, २०८२

एजेन्सी । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दैछ ।

बढ्दो तनावको बारेमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक आज बस्न लागेको हो ।

सुरक्षा परिषद्ले पाकिस्तान र भारतबीचको वर्तमान अवस्थाबारे 'बन्द कोठा' मा छलफल गर्ने बताइएको छ ।

आइतबार पाकिस्तानको विदेश कार्यालयले पहलगाम आक्रमणपछि यस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077