Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रास्वपाको प्रश्न - सरकार सञ्चालनको १० महिना पुग्दा पनि जिबी राईलाई किन पक्राउ गरिएन ?

रास्वपाको प्रश्न - सरकार सञ्चालनको १० महिना पुग्दा पनि जिबी राईलाई किन पक्राउ गरिएन ?

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । रास्वपाका सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले जिबीलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका हुन् ।

उनले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको बताए ।

सहकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077