Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

माओवादीको टिप्पणी : विद्युत प्राधिकरणलाई घाटामा देखाएर निजीकरण गर्न खोजिएको त होइन ?

माओवादीको टिप्पणी : विद्युत प्राधिकरणलाई घाटामा देखाएर निजीकरण गर्न खोजिएको त होइन ?

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणलाई समेत सरकारले निजीकरण गर्न खोजेको टिप्पणी गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा लिएर बोल्दै माओवादीकी सचेतक रुपा सोशी चौधरीले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले भनिन्, ‘नाफामा रहेको नेपाल विद्युत प्राधिकरणलाई घाटामा गएको देखाएर निजीकरण गर्न खोजिएको त होइन ?सरकार नीजिकरणतर्फ उन्मुख भयो । यो समाजवादी संविधानको मर्म विपरीत छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077