Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

विराजभक्त श्रेष्ठले भने – अघिल्ला सरकारको प्रतिलिपीजस्तो भयो नीति तथा कार्यक्रम

विराजभक्त श्रेष्ठले भने – अघिल्ला सरकारको प्रतिलिपीजस्तो भयो नीति तथा कार्यक्रम

बुधवार , बैशाख २४, २०८२

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले नीति तथा कार्यक्रममा सरकार गम्भीर नदेखिएको बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबार भएको छलफलमा सांसद श्रेष्ठले सरकारलाई गम्भीर हुन सुझाव दिएका छन् ।

सरकारले दीर्घकालीन सोच नराखेको, नीति तथा कार्यक्रम यथास्थितिमा आएको, अघिल्ला सरकारको प्रतिलिपीजस्तो मात्र देखिएको भन्दै उनले अर्थतन्त्रलाई गति दिन नीति तथा कार्यक्रममा आमूल परिवर्तन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077