Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अमेरिकाले भन्यो – भारत र पाकिस्तान दुवैको सम्पर्कमा छौँ, तनाव चाँडै समाप्त हुन्छ

अमेरिकाले भन्यो – भारत र पाकिस्तान दुवैको सम्पर्कमा छौँ, तनाव चाँडै समाप्त हुन्छ

बिहिवार , बैशाख २५, २०८२

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले अमेरिकाले भारत र पाकिस्तानबीचको झडपलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्षेत्रीय स्थिरता कायम राख्न र जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

“अमेरिकी अधिकारीहरू दुवै पक्षसँग सम्पर्कमा छन् । दक्षिण एसियामा दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरता कायम राख्न र जिम्मेवार बन्न आग्रह गरिरहेको छ,” उनले भने ।

साथै उनले आक्रमण र दुई देशबीचको तनाव चाँडै समाप्त हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077