Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जनार्दन शर्माले भने – आतंकवादलाई परास्त गर्न आवश्यक छ

जनार्दन शर्माले भने – आतंकवादलाई परास्त गर्न आवश्यक छ

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् ।

भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको विषयलाई लिएर फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

आतंकवा दविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताउँदै उनले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको उनले बताएका छन् ।

शर्माले फेसबुकमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077