Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सांसद खतिवडा भन्छन् - आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्छ

सांसद खतिवडा भन्छन् - आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्छ

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

उनले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै साथ दिनुपर्ने बताए ।

‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु । आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077