Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न सकेनन् : अर्जुननरसिंह केसी

ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न सकेनन् : अर्जुननरसिंह केसी

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न नसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमको छलफलका क्रममा केसीले जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार ल्याउन नसकेको बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार ल्याउनु पर्ने बताए ।

उनले आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थिति निर्माण भइरहेको अवस्थामा सरकारको कार्यक्रम राष्ट्रको समस्या समाधान गर्ने तर्फ नदेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077