Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीति सम्बन्धी विषयमा छलफल भइरहेको छ।

यसअघि बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच पनि बैठक बसेको थियो ।

सो छलफलमा विशेषगरी गभर्नर नियुक्तिका बारेमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077