Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सत्तापक्षकै सांसदले नीति-कार्यक्रमको विरोध गर्नुको औचित्य छैन - गोकुल बास्कोटा

सत्तापक्षकै सांसदले नीति-कार्यक्रमको विरोध गर्नुको औचित्य छैन - गोकुल बास्कोटा

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्तापक्षका सांसदले विपक्षमा भोट हाल्न नसक्ने भएकाले विरोध गर्नुको औचित्य नरहेका बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यहाँ असन्तुष्टि सत्तापक्षकै सांसदले समेत राख्नुभएको छ । यो दोग्ला–दोग्ला खालको समर्थन नगरौं ।’

सत्तापक्षकै सांसदले नीति तथा कार्यक्रमको विरोध गर्नुको औचित्य नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077