Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रञ्जिता श्रेष्ठले भनिन् - जनमतसँग छिट्टै एकता हुन्छ

रञ्जिता श्रेष्ठले भनिन् - जनमतसँग छिट्टै एकता हुन्छ

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको स्थगित एकता प्रक्रिया चाँडै हुने बताएकी छन् ।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

जनमत पार्टीसँग एकता चाँडै टुंगिने बताँउदै उनले जनमतका अध्यक्ष सीके राउतको व्यस्तताको कारण एकतामा ढिलाइ भएको जानकारी गराईन् ।
श्रेष्ठले राउत फर्किएपछि छलफल गरेर एकताको मिति घोषणा गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077