Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप

नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । नेकपा एमालेले वैशाख २८ गते संसद्‌मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम संसद्‌मा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित हुन एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले ह्वीप जारी गरेका हुन् ।

अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो ।

सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते निर्णयार्थ पेश गर्ने संसद्को कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077