Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

एमालेसँगको सहमतिमै चाँडै गर्भनरको नियुक्ति हुन्छ : सभापति देउवा

एमालेसँगको सहमतिमै चाँडै गर्भनरको नियुक्ति हुन्छ : सभापति देउवा

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गर्भनरको नियुक्ति चाँडै हुने बताएका छन् ।

शुक्रबार बिहान बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा उनले गभर्नरको नियुक्ति एमालेसँगको सहमतिमै चाँडै हुने ब्रिफिङ गरेका हुन् ।

देउवाले राष्ट्र बैंकको नेतृत्व प्रोफेसनल, व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगले अगाडि बढाउने उल्लेख गरेका छन् ।

गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बारेमा नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीका कारण नभएको स्पष्ट पार्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077