Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

‘जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन,सवोच्चको आदेश अबज्ञा'

‘जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन,सवोच्चको आदेश अबज्ञा'

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी नदी दोहन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै केसीले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम जारी रहेको तर सरकार रमिते बनेको आरोप लगाएका थिए ।

दोहन नरोकिए कालीगण्डकी कोरिडोर भासिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077