Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ

प्रधानमन्त्री ओलीले भने - राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन्।

आइतबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गर्ने बताएका थिए ।

त्यसका लागि अधिकतम सहमति खोज्ने उनको भनाई थियो ।

उनले भने, ‘सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभइ सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन प्रक्रिया अघि बढाउँछौँ ।

स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरी सरकारको कार्यक्रम आएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077