Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । राष्ट्रियसभाबाट आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए ।

उनको जवाफपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077