Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

विश्व शान्तिका लागि राष्ट्रपति पौडेलले उडाए परेवा

विश्व शान्तिका लागि राष्ट्रपति पौडेलले उडाए परेवा

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिको सन्देश प्रवाह गर्न परेवा उडाएका छन् ।

२५६९औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँको बौद्धनाथ स्तूपको भ्रमणमा गएका राष्ट्रपति पौडेलले परेवा उडाएका हुन् ।

उनले विश्व शान्तिको सन्देश प्रवाह गर्न परेवा उडाएर विशेष अनुष्ठानमा सहभागिता जनाए ।

सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077